मलेसियन म्याक्स मनीद्वारा हिमालयन बैंकबिरुद्ध ३ अर्ब बिगो दाबी

काठमाडौं । म्याक्स मनी एस.डी.एन बि.एच.डीले हिमालयन बैंकका बिरुद्धमा तीन अर्व रुपैया बिगो दाबी गरेको छ । म्याक्स मनि एस.डी.एन बि.एच.डीका लगानीकर्ता अब्दा हमिदले पत्रकार सम्मेलन गरेर सन् २०११ देखि सन् २०१६ सम्म हिमालयन बैंकले झुटो विवरण पेश गरी तीन अर्ब बढी रकम भुक्तानी पेश गरेको आरोप लगाउँदै उक्त बिगो दाबी गरेका हुन् । पत्रकार … Continue reading मलेसियन म्याक्स मनीद्वारा हिमालयन बैंकबिरुद्ध ३ अर्ब बिगो दाबी